animated-nepal-flag-image-0007

बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न, १०४ जनाले गरे रक्तदान ।

संस्थाको १३औं स्थापना दिवसको अवसरमा फेन्सी साकोस र फेन्सी व्यवसायी संघको संयुक्त आयोजनामा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा महिला १४ जना र पुरुष ९० जना गरि १०४ जना रक्तदाताबाट रक्तदान भएको थियो । रक्तदान कार्यक्रममा सहयोग गर्नुहुने शेयर सदस्य, सल्लाहकार, नेपाल रेडक्रस सोसाईटीका तथा प्राविधिक समूह, सहभागि एवम् रक्तदाता सम्पूर्ण प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.