animated-nepal-flag-image-0007

१४औं PALM गोष्ठी फेन्सी साकोसको आयोजनमा सम्पन्न ।

फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–१, चितवनको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (PROBATION) मा सहभागी नारायणी क्लस्टर दोस्रो समुहको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला (14th Proficiency and Learning Management Workshop-PALM) कार्यक्रम मिति २०८० फागुन १४ गते सम्पन्न गरियो

PRABATION कार्यक्रममा सहभागि संस्थाहरूः
१. फेन्सी साकोस, भरतपुर १, इन्द्रदेवमार्ग चितवन
२. प्रेरण साकोस, भरतपुर २१, पार्वतीपुर चितवन
३. सगुन साकोस भरतपुर ३, चितवन
४. अथर्व साकोस, भरतपुर १२, चितवन
५. सजिलो साकोस, भरतपुर २३, कृष्णचोक चितवन
६. हिमाली ब्राहृमी महिला साकोस, भरतपुर ११, चितवन
७. मंगलपुर साकोस, भरतपुर १६, गा.वि.स चोक चितवन
८. सिद्धिविनायक साकोस, भरतपुर २, क्षेत्रपुर चितवन
९. एभरेष्ट साकोस, भरतपुर ३, लायन्स चोक चितवन
१०. पुष्पाञ्जली साकोस, भरतपुर १, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.