animated-nepal-flag-image-0007

दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १ चितवनको वार्षिक योजना तथा बजेट बमोजिम २०८१ सालको टेबल पात्रो (Table Calendar) छपाई एवम् प्रकाशन गर्नुपर्ने भएको हुँदा सो कार्य गर्न ईच्छुक फर्म तथा कम्पनीले दररेट प्रष्ट खुलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित संस्थाको मुख्य कार्यलयमा आईपुग्ने गरि वा ईमेल आईडी info@fancysaccos.com.np मार्फत दरभाउपत्र पेश गर्नुहुन आह्वान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.