animated-nepal-flag-image-0007

तोकिएको समयमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा व्याज भुक्तानी नगर्ने ऋणी सदस्यहरुलाई नेपाल सरकारबाट प्रकाशित जरुरी सूचना । २०८१।०२।३१

ऋण तिर्नु ऋणी सदस्यको दायित्व हो, नतिरी सुख पाउनुहुन्न, कसैकाे लहैलहैमा लाग्ने होइन । सरकारले यसमा नजर लगाइरहेको छ है जुन कुनै बेला सरकारले तपाईंलाई दिएको सुबिधा कट्टा गर्न सक्छ । तोकिएको समयमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा व्याज भुक्तानी गरि असल सदस्य बन्नुहोस् । कानुन थाहा पाइन भन्ने अधिकार कसैलाई हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.