animated-nepal-flag-image-0007

सदस्य सन्तुष्टि सर्वेक्षण फारम भर्ने बारे सूचना ।

तपाई यस संस्थाको मालिक हो, तपाईको भनाई, विचार र सुझाव संस्थाको लागि मार्गदर्शक हुनेछ त्यसैले निर्धक्कका साथ सुझाव सल्लाह दिनहुन अनुरोध गर्दछौं । यहाँहरुको सृजनशील, सहयोगी र रचनात्मक सुझावले संस्थाको लक्ष्य पुरा गर्नको लागि उत्साह र हौसला मिल्नेछ । यस सर्वेक्षण कार्यक्रममा सहभागी सदस्यहरु मध्ये गोला प्रथाबाट ५ जनालाई उपहारको व्यवस्था गरिएको छ त्यसैले नाम र फोन नम्बर सहि लेख्नुहुन अनुरोध छ ।

सदस्य सन्तुष्टि सर्वेक्षण फारम २०८०/०८१
फारम भर्ने लिङ्कः https://forms.office.com/r/7sgnr6YhCw वा
निम्न QR Code Scan वा Click गरेर पनि फरामा पुग्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.