animated-nepal-flag-image-0007

फेन्सी साकोसको सहकारी कानूनी संहिता अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

मिति २०८१ मंसिर ९ गते आइतबार ।
फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नव निर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समिति, नव गठित विभिन्न उपसमितिलाई लक्षित गरी सहकारी कानुनी संहिता अभिमुखिकरण तालिम सम्पन्न गरियो । संस्थाका अध्यक्ष श्री पदमबहादुर केसीज्यूको अध्यक्षता र सहकारी वित्त विज्ञ श्री केशवप्रसाद पोखरेल ज्यूको सहजिकरणमातालिमसम्मन्न भएको थियो । तालिमको संयोजन शिक्षा उपसमिति संयोजक श्री दिपक नेपालज्यूले गर्नु भएको थियो ।

तालिममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, परामर्श समूह, सल्लाहकार, पूर्व अध्यक्ष, विभिन्न उपसमिति र व्यवस्थापन प्रमुखको सक्रिय सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री निरोज न्यौपाले ज्यूले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.