चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २५औं वार्षिक साधारण सभाबाट फेन्सी साकोसलाई आ.व. २०८०/०८१ मा बचत बचत बृद्धि र प्रविधिको उच्चतम् प्रयोग गर्ने संस्थाका रुपमा सम्मान गरिएको छ । सम्मान प्रदान गर्नु भएकोमा संघलाई हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछौ । सम्मान प्राप्त गर्नका लागि संस्थालाई अमूल्य योगदान, साथ र सहयाेग प्रदान गर्नुहुने पूर्व तथा वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षणा समिति विभिन्न उप-सिमित, कार्मचारी परिवार एवम् संस्थाका शेयर सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।