Career
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रकाशित मिति:२०७७/९/१०
फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १, चितवनका लागि देहाय बमोजिमका बजार प्रतिनिधी आवश्यकता परेको हुदा तपशिल अनुसारको योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्र रितपूर्वक दरखास्तका लागि आह्वान गरिन्छ ।
तपशिल
तपशिल
क्र.सं. | पद | संख्या | शैक्षिक योग्यता | तलब सुविधा |
१ | बजार प्रतिनिधी | १ जना |
|
संस्थाको नियम अनुसार । |
- आवश्यक कागजात: निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पी पी साईजको फोटो, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, तालिम, अनुभव तथा अन्य केही भएमा सोको प्रमाण पत्रको प्रतिलिपि ।
- छनौट प्रथामिकता: स्थानीय उम्मेदवार, कम्प्यूटर सम्बन्धी सामान्य ज्ञान भएको, सवारी (मोटरसाईकल÷स्कूटर) चालक अनुमति पत्र प्राप्त ।
- दरखास्त दिने स्थान: संस्थाको कार्यालय, भरतपुर १ ईन्द्रदेवमार्ग, चितवन ।
- उम्मेदवार छनौट प्रकृया: लिखित, मौखिक र प्रयोगात्मक ।
- सम्पर्क मिति: २०७७ पौष १८ गते
- परिक्षा हुने मिति: सम्पर्क मितिमा जानकारी गराईनेछ ।
- आवेदन दस्तुर: १००/– (पछि फिर्ता नहुने गरि)