Loan Insurance


ऋण सुरक्षण बीमा योजना:
सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरि संस्थाले सदस्य लक्षित ऋण सुरक्षण बीमाको सुचारु गरिएको छ । हालका लागि अधिकतम प्रिमियम १० लाख सम्मको ऋण सुरक्षण बीमा गर्न सकिने छ । 
=================
विशेषताहरु:

१. न्यूनतम प्रवेश उमेर: १६ वर्ष
२. अधिकतम प्रवेश उमेर: ७० वर्ष
३. न्यूनतम बीमाङ्क रकम रु.१०,०००/-
४. अधिकतम बीमाङ्ग रकम रु.१०,००,०००/-
५. बीमा अवधि: ऋण अवधिको आधारमा १ देखि १० वर्ष  सम्म 

बीमाले बहन गर्ने जोखिमहरु:
१ कुनै पनि कारणबाट मृत्यु भएमा बीमाङ्क बराबर भुत्तानी ।
२ दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबर थप रकम भुत्तानी ।
३  दुर्घटनाबाट स्थायी पूर्ण अशक्त भएमा बीमाङ्क बराबरको रकम भुत्तानी ।
४ काजक्रिया खर्च बीमाङ्क रकमको २० प्रतिशत वा रु.२०,०००/- भन्दा नबढ्ने गरी ।

बीमा शुल्क दर:
१. प्रति हजार: रु.६‍।१५