संस्थागत तर्फ
१. चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट २०८०/०८१ मा बचत बृद्धि र प्रविधिको उच्चतम् प्रयोग गर्ने संस्था ।
२. चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट २०७९/०८० मा जिल्लाको उत्कृष्ट सेवा उपयोगकर्ता संस्था ।
३. ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ मा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट जिल्लाको प्रथम संस्था ।
४. ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मा भरतपुर महानगरपालिकाबाट बर्षको उत्कृष्ट संस्था ।
व्यवस्थापन प्रमुखतर्फ
१. ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ मा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट जिल्लाको तृतीय व्यवस्थापक ।
२. ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मा भरतपुर महानगरपालिकाबाट बर्षको उत्कृष्ट व्यवस्थापक ।