प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमा सदस्य रहदा सम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचत योजना मासिक नियमित बचत योजना हो ।
विषेशताहरूः
संस्थाका सदस्यहरूले आफूसँग भएको रकमलाई आफ्नो ईच्छा अनुसार राख्ने र खातामा न्यूनतम रु.१००० (एक हजार) राखि झिक्न पाउने सुविधा भएको बचत योजना ऐच्छिक बचत योजना हो ।
विषेशताहरूः
संस्थाका महिला सदस्यहरूले आफ्नो खरखाचो टार्न वा तीज मनाउन खातामा न्यूनतम मौज्दात रु.१००० (एक हजार) राखि वर्षमा २ पटक सम्म झिक्न पाउने गरि सञ्चालन गरिएको बचत योजना नारी बचत योजना हो ।
विषेशताहरूः
सदस्यको संरक्षकत्वमा रहेका १६ वर्षमुनिका बालबालिकाहरुले मासिक वा ऐच्छिक रूपमा जम्मा गर्न सकिने बचत योजना वाल बचत योजना हो ।
विषेशताहरूः
संस्थाका सदस्यहरूले आफूसँग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र खातामा न्यूनतम रु.५,००० (पाच हजार) राखि झिक्न पाउने सुविधा भएको बचत योजना विशेष बचत योजना हो ।
विषेशताहरूः
व्यवसायी सदस्यहरुले दिनभर आफ्नो व्यवसायमा श्रम दिए बापत सोको न्यूनतम मूल्याङ्कन गरी सदस्यले आफुले चाहेको अवधि खुलाई क्रमिक रुपमा बचत गर्दै जाने र तोकिए बमोजिमको अवधि पश्चात एकुष्ट फिर्ता गर्न सक्ने गरि सञ्चालन गरिएको बचत योजना श्रम बचत योजना हो ।
विषेशताहरूः
प्रत्येक महिना महिनामा निश्चित किस्ता तोकी अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचत योजना समुन्नति बचत योजना हो ।
विषेशताहरूः
संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मको लागि सम्झौता गरी राखिने बचत योजना आवधिक बचत योजना हो । यस्तो बचतमा न्यूनतम रू.१०,००० (दश हजार) देखि अधिकतम जतिसुकै रकम बचत गर्न सकिने छ । यो बचत योजनाको समय अवधि ६ महिन, १ वर्ष, र ३ वर्ष सम्मको रहेको छ ।
निश्चित समय पश्चात एकमुष्ट भुक्तानी गरी सदस्यको व्यावसायीक वा घरायसी आवश्यकता परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको बचत योजना १०१ आकर्षक बचत योजना हो ।
विषेशताहरूः