animated-nepal-flag-image-0007

Mission & Vision

ध्येय (Mission):

“सहकारीका आधारभूत सिद्धान्तद्वारा व्यवसायमा आवद्ध सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्नका लागि सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने”

परिकल्पना (Vision):

“आर्थिक समृद्धि सहितको गुणस्तरिय, प्रविधियुक्त, व्यवसायिक दिगो वित्तीय सहकारी संस्था”

रणनीतिक उद्देश्य (Strategic Objective):

१. गुणस्तरीय सेवा प्रदान गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक जीवनस्तर उकास्ने ।
२. संस्थालाई प्रविधियुक्त, व्यवसायिक ढंगबाट सञ्चालन गरी प्रतिस्पर्धि बनाउने ।
३. संस्थागत क्षमता तथा मानव स्रोतको विकास गरी क्षमतावान बनाउने ।
४. संस्थालाई आर्थिक रुपमा समृद्ध बनाई दिगो वित्तीय सहकारी संस्था बनाउने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.