About Us

२०४५ सालको आकडालाइ हेर्दा नारायणगढ बजारमा करिव ३०० जति फेन्सी व्यवसायीहरु रहेको थियो । त्यतिवेला व्यसायका लागि आवश्यक सामानहरु काठमाडौं लगाएत विभिन्न स्थानहरुबाट ल्याउनु पर्थ्यो । अहिले जस्तो ट्रान्स्पोर्टको सुविधा थिएन । व्यवसायीहरुको हकहित र व्यवसाय प्रवर्द्धन तथा विस्तार गर्नका लागि उद्योग वाणिज्य संघको उपसमितिको रुपमा फेन्सी व्यवसाय उप–समिति तत्कालीन नारायणी फेन्सी स्टोर्सका सञ्चालक हरिश्चन्द्र पियाको नेतृत्वमा गठन गरिएको थियो । त्यसले चुङ्गीकर लगायत फेन्सी व्यवसायीहरुमा पर्ने अनेक विवाद अप्ठ्याराहरुलाई सामाना गर्दै गयो र सोमवार बजार/व्यवसाय बन्द गरि एकता प्रदर्शन गर्ने कार्यको थालनी समेत गरियो ।
Read More
about-image

EMICalculator

Rs.
%

Month payment:
Total payment:

Testimonial

Remittance